Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
डडेल्धुरा
अनुप बिक्रम मल्ल
२०७९ असोज २८ गते शुक्रबार

डडेलधुरामा एमालेले ताेड्याे काग्रेस विपि संगकाे गठबन्धन ।

नेकपा एमाले डडेल्धुराले नेपाली कांग्रेस बीपीसँगको चुनावी तालमेल तोडेको छ । एमाले डडेल्धुराले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेस (बीपी) सँग चुनावी तालमेल भंग गरेको हो । एमालेले एक्लै चुनावमा होमिने जनाएको छ।

कांग्रेस बीपी र एमालेबीच संघमा कांग्रेस बीपी र प्रदेश 'क' र 'ख' दुवै एमालेलाई दिने सहमति भएको थियो । 'कांग्रेस बीपीले सहमति उल्लंघन गरि प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवारसँग तालमेल गर्ने कार्य प्रति हाम्रो पार्टीको गम्भिर ध्यानकर्षण भएको  विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>