Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
भावना बडू
२०७९ कार्तिक १२ गते शनिबार

लालबहादुर प्रचार कमाण्डरमा माधव,सह कमाणडरमा हरिश र जाेगि

नेकपा (एकीकृत समाजवादी)ले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि कंचनपुर २ काे (२)  का लागि प्रचारप्रसार समिति गठन गरेको छ।

एकीकृत समाजवादीको शुक्लाफाँटा नगर कमिटीको शनिबार झलारीमा बसेको बैठकले १ सय ५१ सदस्यीय प्रचारप्रसार समिति गठन गरेको हो।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ प्रदेशसभा (२)का उम्मेदवार लालबहादुर खड्काको प्रमुख आतिथ्यतामा बसेको बैठकले प्रचारप्रसार समिति संयोजकमा माधव पन्त, उपसंयोजकमा हरिष बिष्ट र जोगीसिंह सोबलाई तोकेको छ। प्रचारप्रसार समितिले क्षेत्र नं. २ प्रदेश सभा (२)भित्र पर्ने शुक्लाफाँटाका सबै वडामा घरदैलो, भेलालगायतका कार्यक्रम गर्नेछ। 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>