Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
२०७८ कार्तिक २६ गते शुक्रबार

महेन्द्रनगर : कञ्चनपुरका तिन निर्वाचन क्षेत्रबाट नेकपा एमालेको राष्ट्रिय महाधिवेशनका लागि चाैध महाधिवेशन प्रतिनिधि छान्न त्रिचालिस नेताको उम्मेदवारी दर्ता भएको छ ।

कञ्चनपुरका ३ वटै क्षेत्रबाट गरी १४ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । क्षेत्र नम्बर ३ मा ३ खुला १ महिला गरि ४ जना , १ र २ निर्वाचन क्षेत्रबाट ४ खुला र १ महिला ५/५ निर्वाचित हुनेछन् ।

दलित तर्फ भने दुई जना जिल्लाबाट सर्वसम्मत चयन भएका छन् । नर बहादुर बि.क. र भारमल सुनार सर्वसम्मत चयन भएका हुन् ।

महाधिवेशन प्रतिनिधि छान्न शुक्रवार उम्मेदवारी दर्ता गरिएको छ । जसमा ४३ जनाको उम्मेदवारी परेको छ ।

उम्मेदवारी दर्ता गरेका उम्मेदवारले भोलि शनिवार दिउँसो १२ बजेसम्म उम्मेदवारी फिर्ता लिनसक्ने समय तोकिएको छ ।

उमेदवारहरुकाे नामावली –

निर्वाचन क्षेत्र नम्बर ३ (खुल्ला तर्फ ३जना )

गगन खत्री
चन्द्रसिंह धामी
हरि धनाडी
जनक अवस्थी
कृष्णदेव पन्त
हरिप्रसाद जोशी
डा. दिपकप्रकाश भट्ट
सुरेन्द्र विष्ट
महेश पन्त
विष्णु अवस्थी

महिलातर्फ ( १जना)

चिनी गिरि
खिमा चन्द

निर्वाचन क्षेत्र नम्बर २ (खुल्ला तर्फ ४ जना)

अशोककुमार चन्द
रणबहादुर महरा
कृपाराम राना
रामसिंह धामी
लोकेन्द्र बिष्ट
जयराज पाण्डेय
हिक्मतबहादुर सिंह
नरबहादुर धामी
टेकबहादुर हमाल
विष्णुदत्त जोशी
वचनबहादुर सिंह
मोहनसिंह रावल
रमेशदत्त भट्ट

महिला तर्फ ( १ जना)
इश्वरादेवी ओड
ईश्वरी शर्मा
पार्वती जोशी
लक्ष्मी बुढा
भानमती खडायत
सुशीला सिंह

निर्वाचन क्षेत्र नम्बर १ (खुला तर्फ ४ जना )

रोशन खडका
वीरबहादुर थापा ‘पातल’
हिरासिंह विष्ट
खेम सुवेदी
करम राना
रामचन्द्र नेपाल
भक्तबहादुर अधिकारी
खेमराज ओझा

महिलातर्फ ( १ जना )
कमला बोहरा
इन्दु कडरिया
चित्रादेवी चौधरी
कमला कार्की
सुशीला खत्री

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>