Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर १० गते शनिबार

कंचनपुरकाे कलुवारमा ट्याक्टरकाे ठक्कर बाट एक जनाकाे मृत्यू , मृतककाे खुलेन परिचय ।

ट्याक्टरको ठक्करबाट पूर्व–पश्चिम राजमार्गको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर पेट्रोल पम्प नजिक एक जना पुरुषको मृत्यु भएको छ।

से २ त २४७९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा साइकलमा सवार ती पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए।

उनका अनुसार मृतकको परिचय खुल्न सकेको छैन्। हेर्दा भारतीय नागरिक जस्ता लाग्ने ती व्यक्तिका बारेमा सोधखोज भइरहेको छ।

ट्याक्टर कलुवापुरबाट झलारीतर्फ आउदै थियो।  ट्याक्टर चालक शुक्लाफाँटा नगरपालिका घर भएका २३ वर्षीय सुनिल रानालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>