Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर १० गते शनिबार

दार्चुलामा ट्याक्टर पल्टिदा एककाे मृत्यू ।

नौगाड गाउँपालिका–३ स्थित सडकमा सु.प.प्र.०१ ००२ त ५३१४ नम्बरको ट्याक्टर ढुंगा अनलोड गर्ने क्रममा पल्टिएर  दुर्घटना एक जनाको मृत्यु भएको छ।

सडकको तलपट्टी जाली भरिरहेका कैलाली गोदावरी नगरपालिका–२ बस्ने ५० वर्षीय पल्टुराम चौधरीको घटनास्थलमै मृत्यु भएको हो।

ट्याक्टरले थिचेर गम्भीर घाइते भएका गोदावरी नगपरपालिका–४ बस्ने ४५ वर्षीय कालुराम चौधरीको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>