Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर १० गते शनिबार

बैतडिमा गाज्याे (खर घाँस) काट्ने क्रममा लडेर महिलाकाे मृत्यू।।

बैतडीको पुर्चौंडी नगरपालिका–६ स्थित खडायत गाउँकी ३२ वर्षीया लिला खडायतको भीरबाट लडेर मृत्यु भएको छ।

शनिबार दिउँसो खर काट्ने क्रममा उनको घर नजिकको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक खडायतका दुई छोरी र एक छोरा छन्। खर काटने क्रममा भीरबाट लडेर बैतडीमा बर्षेनी महिलाको मृत्यु हुने गरेको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>