Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर १२ गते सोमबार

बझाङ्ममा भिरबाट लडेकि महिला अस्पताल लैजादै गर्दा मृत्यु ।

बझाङमा भिरबाट लडेर घाइते भएकी महिलाको मृत्यु भएको छ।

सुर्मा गाउँपालिका–५ की २७ वर्षीया मालती बोहरा आइतबार घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते भएकी थिइन्।

उनको जिल्ला अस्पताल बझाङमा उपचार सम्भव नभएपछि धनगढी रिफर गरिएको थियो।

बोहरालाई धनगढी ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>