Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर १३ गते मङ्गलबार

ञ्चनपुरको कृष्णपुरमा पैदलयात्रीलाई ठक्कर दिएर फरार भएका एक जना जिप चालकलाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार कृष्णपुर नगरपालिका–५ को वडा कार्यालय नजिक यूए ०४१७७९ नम्बरको स्कारपिओले ठक्कर दिँदा कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडा बस्ने ३६ वर्षीय लवदेव भट्टको मृत्यु भएको थियो।

ठक्कर दिने स्कारपिओ चालक भीमदत्त नगरपालिका–७ का करन चन्दलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले बताए।

ठक्करबाट गम्भीर घाइते भएका भट्टको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको थियो। 

ठक्कर दिने सवारी साधनलाई अनुसन्धानको क्रममा सोमबार फेला पारेको डिएसपी शाहले बताए। मृतकका आफन्तहरुले चालक पक्राउ गरी कानूनी दायरामा ल्याउन माग गर्दै हिजो सडक अवरोधसमेत गरेका थिए।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>