Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ मङि्सर १३ गते मङ्गलबार

डाेटिमा आगलागि हुदा धनमाल क्षति ।
फायल तस्बिर

दिपायल सिलगढी नगरपालिका–९ प्याटीका शंकर बहादुर साउदको तीन तले घरमा सोमबार राति आगलागी हुँदा लाखौँको क्षति भएको छ।

विद्युतको लाइन सर्ट भएर आगलागी हुँदा घर र घरभित्र रहेको अन्नपात, लत्ताकपडा लगायतको सरसामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। 

क्षतिको विवरण एकिन नभएपनि लाखौँको नोक्सानी भएको हुनसक्ने प्रहरीले जनायो।

जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले स्थानीयबासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>