Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर १६ गते शुक्रबार

बझाङमा करेन्ट लागेर गिरिकाे मृत्यु ।

बझाङको छबिसपातिभेरा गाउँपालिका वडा नम्बर १ बगडगाउमा शुक्रवार दिउसो करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा छबिसपातिभेरा गाउँपालिका वडा नं १ गिठिपाटा घर भएका ४० बर्षिय शिबहरी गिरी रहेका छन । उनको आज दिउसो शडकमा काम गर्दै गर्दा रूखको हाँगा काट्ने क्रममा बिजुलिको तारमा छोएर करेन्ट लाग्दा घाइते भएका थिए ।

घाइते गिरीको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>