Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
दार्चुला
२०७९ मङि्सर १९ गते सोमबार

दार्चुलाकाे नेपाल भारत पुल भारतियले गरे बन्द ।

दार्चुलाको नेपाल–भारत जोडने महाकाली नदीमाथिको पुल आज भारतीय पक्षले बन्द गरेको छ।

आइतबार भएको दोहोरो ढुंगामुढाको विषयलाई लिएर बिहानैदेखि भारतीय पक्षले पुल नाका बन्द गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले बताए।

उनका अनुसार भारतीय पक्षले पुलमा आवतजावत गर्न दिएको छैन। महाकाली नदीमा भारतले एकतर्फी ढंगले तटबन्ध निर्माण गरिरहेको भन्दै नेपाली नागरिकहरुले बिगत देखि विरोध गर्दै हिजाे आईतबार पुल बन्द गराएका थिए।

आज फेरी भारतीय पक्षले पुल नाका बन्द गराएको हो। बन्द गराएको नाका खुलाउनका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलाले पहल गरिरहेको बताएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>