Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
२०७८ कार्तिक २६ गते शुक्रबार

काग्रेस बिकास बिराेधि : ठगुन्ना
लेकममा बाेल्दै ठगुन्ना

दार्चुला । प्रतिनिधिसभा सदस्य, पूर्वमन्त्री एबं नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सहइन्चार्ज गणेशसिंह ठगुन्नाले नेपाली कांग्रेश विकास विरोधी पार्टी भएको आरोप लगाउनुभएको छ । नेकपा एमालेको लेकम गाउँपालिका अधिवेसन समारोहलाई सम्बोधन गर्दै उहाँले कांग्रेशका कारण लेकम क्षेत्रसहित सिगों दार्चुला विकासमा पछि परेको बताउनुभयो । कांग्रेश भनेकै ति यस्ता उडुसहरु हुन, नेता ठगुन्नाले भन्नुभयो, जसले अर्काको (राज्य र नागरिकको) खुन चुसेर मोटाएर टम्म भएका छन र अरु दुब्ला पातला गरिब मानिसहरुलाई अल्झाएर पछि लाएर शासन गरिरहेका छन् ।

कांग्रेशको असहयोगका कारण रोकिएका विद्युतिकरण, सडक लगायत विभिन्न विकासका योजना र कार्यक्रमको उदाहरण दिदै उहाँले लेकममा एमालेको बहुमत नभएका कारण विकास बाधक भइरहेको बताउनुभयो । अबको दुई बर्षपछि लेकमको गाउँगाउँमा सडक, विद्युत पुग्ने र जिल्लाकै समृद्ध गाउँपालिका बन्ने उहाँको भनाई छ । लेकमको सडक, विद्युतिकरण, खानेपानी, शिक्षा, स्वास्थ्य, सञ्चार लगायत हरेक क्षेत्रको विकासका लागि कामहरु भइरहेको उहाँको दाबी छ । स्थानीय तहबाट पराजित भए कांग्रेशका नेता, कार्यकर्ताहरु पलायन भएर तराई बसाई सर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>