Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर २१ गते बुधबार

समानुपतिक तर्फकाे सबै नतिजा सार्वजनिक यस्ताे छ प्रमुख दलकाे नतिजा ।

निर्वाचन आयोगले समानुपातिकतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० गरी जम्मा ३३० सिटको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

बुधबार आयोगले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार एमालेले १०४ सिट पाएको छ । उसले संघमा ३४ र सात प्रदेशमा ७० सिट पाएको छ ।

दोस्रोमा रहेको कांग्रेसको एमालेभन्दा आठ सिट कम छ । कांग्रेसले संघमा ३२ तथा ७ प्रदेशमा ६४ सिट पाएको छ । तेस्रो स्थानको माओवादीले संघमा १४ र प्रदेशमा २९ सिट गरेर ४३ सिट पाएको छ ।

निर्वाचन अयोागको अन्तिम सूचीअनुसार नेकपा(एकीकृत समाजवादी)ले प्रदेशमा ९ सिट पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राप्रपाले संघ र प्रदेशमा गरेर २४ सिट पाएको छ । जसपा र जनमत पार्टीले समान १४ सिट पाएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>