Samriddhipost
२०८१ मङि्सर ०७ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
भावना बडू
२०७९ मङि्सर २२ गते बिहिबार

महेन्द्रनगरमा उद्घाटन भयाे सउरिया, २ बर्ष सम्म दिएन बैङ्कले रिण ।

महेन्द्रनगर बजारमा मंगलवार सिलाई,कटाई, पेन्टिङ, झाेला, गुडिया, चुरा, पाेते र पार्लर लगायतका सीप सिकाउने पसलकाे भिमदत्तनगरका मेयर पदम बाेकटिले उद्घाटन गरेका छन ।

यी सिपहरुमा लामाे समय बाट दक्ष रुपमा तालिम दिईरहेकि एकल महिला जानकी चाैधरिले पसल संचालन गरेकि हुन ।
उनले करिव २० बर्ष पहिला बाट सीप सिक्दै सिकाउदै आएकि छन । उनले श्रिमान संग मिलेर महेन्द्रनगरमा आफ्नै पसल समेत चलाईन, केही समयपछि श्रिमानकाे मृत्यु भयाे उनलाई एक्लै ब्यावसाय गर्न बच्चा हुर्काउन झनै समस्या थपियाे ।

जेनतेन पसल चलाएर आफ्नाे ब्यावहार चलाउदै जादा काेराेनाकाल आयाे व्यापार नहुने तर भाडा तिर्नुपर्ने भयाे याे गर्न उनलाई समस्या भयाे उनी ब्यावसाय बाट बिस्तापित भईन । उनी पसलका मेसिन लगेर माईति घर राजिपुर गइन ।

काेराेना सकिएकाे लामाे समयपछि उनले महेन्द्रनगर बजारकाे बसपार्क नजिक सउरिया सिलाई कढाई तथा पेन्टिङ प्रशिक्षण केन्द्र एण्ड बुटिक उद्धाटन गरेकि छन । उनलाई पसल सहज रुपमा चलाउन पैसाकाे आवश्यक्ता थियाे तर बैङ्कमा रिण लिन तयारि थालेकाे  करिव २ बर्ष पुग्याे तर अहिले सम्म रिण हा नलागेकाे उनले बताईन, एकल महिला त्यसैमा आफ्नाे हातमा सीप छ, पसलमा मेसिन छन तर सामान किन्न पैसा नभएर उनी राेकिएकि छन ।
उनले भनिन मलाई पैसा धेरै चाहिन्थ्याे तर मेराे तिर्न सक्ने हैसियत बिचार गरेर ५ लाख मात्र रिण खाेजेकि हु त्याे पनि अहिले सम्म हात लागेकाे छैन ।
उनले २० मेसिन राखेर प्रशिक्षार्थिहरुलाई सीप सिकाउन उद्धाटन संगै सुरु गरेकि छन । उनले काम र सीप नभएका तर सिक्ने र केही गर्न चाहनेका लागि आफुले सहज रुपमा तालिम दिने राेजगारिकाे बाटाे खाेलिदिने बताईन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>