जाजरकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दैलेखबाट बिहेका लागि जाजरकोट आएको कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको छेडागाड नगरपालिका ४ र ५ को बीचमा पर्ने भिरपाटीमा जिप सडकबाट खस्दा ८ जनाको मृत्यु भएको मृतकको परिचय खुलेको छैन भने दुर्घटनामा ३ जना घाइते भएका छन् ।
प्रहरीले घाइतेको उद्धार गरिरहेको बताएको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया