बुधबार धनगढि देखि काठमाडौं जाने ७ बजेर २५ बजेकाे बुद्ध एअरकाे प्लेन २ घन्टा पछि अन्तिममा आएर क्यान्सिल हुदा दार्चुला, बझाङ लगायत टाढाबाट आएका यात्रु अलपत्र परेका छन । अबेर राति बुद्ध एअरले प्यासेन्जरलाई गन्तब्यमा पुर्याउन सकेन भने ढिलाे सम्म कुराएका यात्रुलाई बस्ने खाने सम्म ब्यावस्था पनि मिलाएन । यस्ताे छ कुराकानि भिडियाे
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया