बजार व्यवस्थापनका लागि भीमदत्त नगरकी उपप्रमुख निलम लेखक आफै फिल्डमा खटिएकी छिन । बजार क्षेत्रका ठेला, सब्जीमण्ड(तरकारी) बजार व्यवस्थापनका लागि उपमेयर लेखक आफै फिल्डमा खटिएर व्यवसायीसंग अनुरोध गरेकी हुन ।
उपमेयर लेखकले तरकारी बजार क्षेत्रभित्र पनि अनाधिकृत रुपमा संरचना बनाउने व्यवसायीलाई तरकारी मात्रै कारोबार गर्न र अनाधिकृत रुपमा टिन जस्तापाता नलगाउन अनुरोध गरेकी छिन । यस्तै अनाधिकृत रुपमा लगाएका ठेला समेत उपप्रमुखले सही ठाँउमा लगाउनुपर्ने, फुटपातमा व्यवसाय नगर्न अनुरोध गरेकी छिन । बजार व्यवस्थापनका लागि उपप्रमुख लेखक आफै खटिएपछि नगरबासीले उनलाई यसरि प्रभावकारी काम गर्नुपर्नेमा सुझाव दिएका छन ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया