Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष ०२ गते शनिबार

जयपृथ्बि बहादुर सिंह प्रतिष्ठानकाे अध्यक्षमा सिंह चयन ।

जयपृथ्वी बहादुर सिह स्मृति प्रतिष्ठानको अध्यक्षमा बीर बहादुर सिह(ठकुरी) चयन भएका छन । कञ्चनपुरको बेलडाँडीमा सम्पन्न भएको जयपृथ्वी बहादुर सिह स्मृति प्रतिष्ठानको प्रथम बार्षिक साधारण सभाबाट पुन अध्यक्षमा सिह चयन भएका हुन

उपाध्यक्ष पुष्पकमल पण्डित, सचिव प्रयागराज जोशी, सह सचिव धर्मराज पण्डित, कोषाध्यक्ष दिनेश खाती, सदस्य धन बहादुर महता, धन बहादुर जप्रेल, दुर्गा मल्ल सिह, कल्पना गिरी चयन भएका छन । सल्लाहरकारमा ईन्द्र खडका, चन्द्र बहादुर सिह, गणेश सिह, प्रेम खाती, मोहन गिरी, गणेश प्रशाद उपाध्याय चयन भएका छन ।

प्रथम बार्षिक साधारण सभाका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य बीर बहादुर थापा, बिशिष्ठ अतिथि सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा.अम्मराज जोशी सहितले प्रतिष्ठान बृद्धि विकासका जोडदिएका छन ।

जयपृथ्वी बहादुर सिह स्मृति प्रतिष्ठानका अध्यक्ष बीर बहादुर सिह (ठकुरी)को अध्यक्षतामा भएको कार्यक्तममा प्रतिष्ठानका पदाधिकारी, साधारण सदस्य सहितको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>