Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष ०२ गते शनिबार

बेल्डाडिकाे ग्रिनबेल्टमा डाेजरले भयाे सफा छिट्टै अस्पताल सिलान्यास हुने ।

जिल्लाकाे बेलडाँडी गाउँपालिकाले १५ शैय्याकाे अस्पताल निर्माणका लागि ७२ विगाहा क्षेत्रकाे जग्गा खालि गर्न डाेजर चलाएर सबै खालि गरेकाे छ ।

शनिबार बेलडाँडी गाउँपालिका-२ मा पर्ने ग्रिन वेल्ड अन्तरगतकाे पुर्वमा चवन्नि बेलडाँडी सडक, पश्चिममा लटिनाथ मालिकार्जन मन्दिर, उत्तरमा बसपार्क र दक्षिणमा राैलेश्वर आदर्श जनता बहुमुखि क्पाम्प क्षेत्र भित्रकाे १ विगाहा १७ कट्ठा बराबरकाे जग्गा खालि गर्न डाेजर चलाएर खाली गरेकाे हाे ।

गाउँपालिकाले यहि ०७९ श्रवणमा ३५ दिने सुचना जारी गर्दै घर टहरा हटाउन सुचना जारी गरेकाे थियाे । भने त्यस पश्चात् पनि घर टहरा नहटाएपछि मंसिरमा थप ७ दिने सुचना जारी गर्दै घर टहरा हटाउन सुचना गर्दा पनि नहटाए पछि डाेजर लगाएर अतिक्रमित क्षेत्र खालि गरिन लागेकाे बेलडाँडी गाउँपालिकाका अध्यक्षले बताए ।

उनले भने “साे क्षेत्रमा १०/११ परिवारले घर टहरा निर्माण गरेका छन् ।”  १५ शैय्या अस्पताल निर्माणका लागि ठेक्का सम्झौता समेत भई सकेकाे अवस्था भएकाले भवन निर्माण कार्य समेत शुरू हुन लागेकाे अवस्थामा अस्पताललाई चाहिने जग्गा यहाकाे जनताकाे स्वास्थ्यलाई ध्यान राख्दे जनताकाे मतकाे सम्मान गर्न जसरी पनि खालि गर्नु पर्ने भयाे ।

जग्गा अतिक्रम गरि बसेका स्थानियले डाेजरमाथि ढुङ्गामुडा प्रहार गर्दा सिसा लगायतमा क्षति पुगेकाे छ । अहिले साे क्षैत्रमा सबै क्षेत्र खालि भएकाे छ, भने घर नभएका २ परिवारकाे तुरुन्त आजै ब्यावस्थापन पालिकाले गर्ने । अब सबै खालि भएकाे छ अब छिट्टै अस्पतालकाे सिलान्यास गर्ने अध्यक्ष रानाले बताए । https://youtu.be/KhnxyB3oSdU

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>