Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष ०५ गते मङ्गलबार

भगतपुर निम्बुखेडा खानेपानिका कर्मचारि रिहा, कर्मचारि पुर्नवहाली आन्दाेलन बन्द । भिडियाे

भगतपुर निम्बुखेडा खानेपानि संस्थामा भैरहेकाे आन्दाेलन समाप्त भएकाे छ । खानेपानि हाताभित्र जनावर पालेकाे फाेहर भएकाे लगायतका बिषयमा समितिले कर्मचारि श्याम चाैधरिसंग स्पष्टिकरण लिदै कामबाट निकालेकाे थियाे ।

लामाे समय सम्म कार्यालयकाे बस्ने काेठा खालि नगरि कार्यालय हाताभित्रै घरमा बस्ने गरेकाेमा समितिले पटक पटक काेठा खालि गर्न अटेरि गरि बसेकाे,अभद्र ब्यावहार गरेकाे भनी प्रहरिले चाैधरिले हिरासतमा लिएकाेमा मजदुर संगठन हरुकाे आन्दाेलन र धर्ना पछि साेमबार चाैधरि रिहा भएका छन ।

चाैधरिले संस्थाकाे नियम बमाेजिम कामगर्नुपर्ने अवउप्रान्त अभन्द्र ब्यावहार नगर्ने र संस्थाकाे काेठा खालि गर्नुपर्ने सहमतिमा काममा पुनर्वहालि गर्ने तयारि गरेकाे संस्थाका काेषाध्यक्ष माया नेगिले बताएका छन ।

चाैधरिले आफू अभद्र ब्यावहार नगर्ने, काेठा खालि गर्ने र आफू काममा बहालि भएकाेमा खुसिनै रहेकाे बताएका छन । 



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>