Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०७९ पुष ०५ गते मङ्गलबार

बैतडिका पाटन नगरपालिकाका बिद्यालय आज बन्द रहने,  दाेसि पत्ता लगाउन माग ।

बैतडीको पाटन नगरपालिका भित्रका विद्यालय आज (मंगलबार) बन्द रहने भएका छन् । कृष्ण माविमा अध्ययन गराउँदै आएका शिक्षक धनबहादुर बिष्टको न्यायका लागि दबाब दिने भन्दै शिक्षकका पेशागत संघसंगठनहरुले विद्यालय बन्दको घोषणा गरेका हुन् । 

शिक्षक बिष्ट मृत फेला परेको तीनदिन भइसक्दा समेत घटनाका दोषी पत्ता नलागेको भन्दै विद्यालय बन्दको घोषणा गरिएको हो ।
शिक्षकका पेशागत संगठनहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै शिक्षक बिष्टको मृत्यु शंकास्पद भएकाले निष्पक्ष छानबीन र दोषी पत्ता लगाउनुपर्नेमा जोड दिइएको छ । गएको शनिबार सुर्नया गाउँपालिका वडा नं २ घर भएका शिक्षक धनबहादुर बिष्ट कृष्ण मावि छात्रवास पछाडि मृत अवस्थामा फेला परेका थिए । शिक्षक बिष्टको हत्या भएको भन्दै परिवारजनले अहिले सम्म शव बुझेका छैनन् । 


#अपराध

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>