Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष ०५ गते मङ्गलबार

प्रधानमन्त्री संग चुनाव लडेका सागर ढकालले बिपन्न बालबालिका लाई बाडे जकेट ।

सागर ढकालले दार्चुला र्शैल्यशिखर नगरपालिका भित्रका २७ जना बालबालिकालाई ज्याकेट वितरण गरिएको छ। डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लडेका ढकाल र महेशसिंह धामीको सहयोगमा शैल्यशिखर नगरपालिका–९ का २७ जना अनाथ बालबालिकालाई ज्याकेट वितरण गरिएको हो।

चिसोको समयमा विशेष गरी विपन्न, अनाथ बालबालिकालाई बढी प्रभावित हुने कुरालाई ध्यानमा राखि उनीहरुलाई ज्याकेट वितरण गरिएको वितरण कार्यक्रमका संयोजक नरेश बिष्टले जानकारी दिए। विपन्न बालबालिकाहरुले चिसोबाट बच्न ज्याकेट वितरण गरेकोप्रति सागर ढकाललाई धन्यवाद व्यक्त गरेका छन्। 



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>