Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ पुष ०६ गते बुधबार

दाेधारा चाँदनिमा बाबू द्वारा १० बर्षे छाेरि बलत्कार ।

 चाँदनिमा आफ्नै बुवाले छाेरि बलत्कार गरेका छन । 
दाेधारा चाँदनी नगरपालिका वडा १ का किशाेर सुनार ( नाम परिवर्तन) एक जना बुवाले आफ्नै १० बर्षे छाेरि बलत्कार गरेका छन । 

सुनारले साेमबार घरमा काेहि मानिस नभएकाे समयमा आफ्नि छाेरि छिमेकिकाे घरमा गएका बखत छाेरि बाेलाएर साझ पख रक्सि पिएर बलात्कार गरेकाे पिडित बालिकाले बताएकि छन । 

साे दिन बालिकाकि हजुर आमा समेत घरमा नभएकाे भएर बालिकाले कसैलाई भन्न सकिनन । दाेस्राे दिन हजुरआमा घरमा आउदा बालिकाले हजुर आमालाई भनेपछि हजुरआमाले छिमेकि लगायतकाे सहयाेगमा प्रहरीलाई खबर गरेपछि घट्ना बाहिर आएकाे हाे । 

समाचार तयार पार्दा सम्म घट्ना जिल्ला प्रहरी कारयालयमा दर्ता भैसकेकाे छैन । दुबैलाई अहिले स्थानिय प्रहरिकहाँ राखिएकाे छ । 
पिडककि श्रीमती ४/५ बर्ष पहिला अर्कै ठाउँ गईसकेकि छन ।


#बलात्कार

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>