Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ पुष ०७ गते बिहिबार

महेन्द्रनगरकाे भाईरल ब्यानरकाे कथा यस्ताे रहेछ ।


कंचनपुरकाे भीमदत्त नगरपालीकाकाे महेन्द्रनगरमा एक कार्यक्रममा ब्यानरकाे अक्षर फरक परेपछि भाईरल भएकाे छ ।द्वन्द पिडित तथा एकल महिला बिकास केन्द्रले मानव बेचबिखन न्युनिकरणका लागि गरेकाे तालिम कार्यक्रममा नाम फरक र आर्थिक सहयाेग दिने संस्था फरक परेपछि ब्यानर भाईरल भएकाे हाे ।

कार्यक्रम पुस ६ देखि ८ सम्म २५ जना महिलाकाे सहभागितामा एक हाेटलमा चलिरहेकाे छ । उक्त कार्यक्रममा जिल्ला समन्वय प्रमुख दुर्गादत्त बाेहरा, भीमदत्त नगरपालिका महिला बालबालिका शाखा प्रमुख कुन्ति लेखक बिष्ट लगायतका ब्याक्तिहरुकाे सहभागितामा भएकाे थियाे ।

उक्त कार्यक्रममा मानव बेचबिखन तथा ओसार पसार सम्बन्धि तालिम भीमदत्त नगरपालिकाकाे आर्थिक सहयाेगमा लेखिएकाे दाेस्राे संस्थाले प्राबिधिक त्रुटि भएकाे भन्दै एक बिज्ञप्ति निकाल्दै बयानर समेत फेरेकाे छ । नया ब्यानरमा मानव बेचबिखन तथा ओसार पसार न्युनिकरण सम्बन्धि तालिम महिला बालबालिका मन्त्रालयकाे आर्थिक सहयाेग भनिएकाे छ ।

संस्थाकि अध्यक्ष सीता बाेहराले प्राबिधिक त्रुटिले यस्ताे भएकाे हाे कार्यक्रम नियमित रुपमा चलिरहेकाे र भीमदत्त नगरका १,९,११,१३र १९ वडाका गरि २५ जना सहभागी रहेकाे बताएकी छन । याे कार्यक्रमले मानव बेचबिखन ओसार पसार न्युनिकरणका लागि जनचेतना फैलिने र लक्षित समुदायमा जनचेतना पुग्ने बताएकी छन ।

याे कार्यक्रमकाे ब्यानर सामाजिक संजालमा विभिन्न ब्याक्ति ले शेयर र कमेन्ट गरेका छन, नेपाल सरकारका पुर्व सचिव भिम उपाध्याय ले आफनाे फेसबुक वालमा राखेका छन भने, ईशु जाेशिले राखेकाे स्टाटसमा राष्ट्रिय आबिस्कार केन्द्रका अध्यक्ष डाक्टर महाबिर पुनले समेत कमेन्ट गरेका छन ।भिडियाे 


#प्रशासन

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>