Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ पुष ०८ गते शुक्रबार

हिमालयनबाट खाेसियाे ग्राउण्ड ह्याणडलिङ नेवानिले पाउने ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलमा भूमिस्थ सेवा (सेल्फ ग्राउन्ड ह्यान्डलि) अनुमति पाएको निजी क्षेत्रको हिमालय एयरलाइन्सको उक्त सुविधा खोसेको छ । प्राधिकरणले हिमालयको नेपाल वायुसेवा निगमलाई दिएको हो ।

नेवानिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि स्वदेशी तथा विदेशी हवाई कम्पनीका सबै जहाजको ग्राउन्ड ह्यान्डलिङ गर्दै आएको छ ।

तर प्राधिकरणले यसअघि ग्राउन्ड ह्यान्डलिङ सेवा निर्देशिका, २०७२ को दफा (४) बमोजिम हप्तामा ३५ भन्दा बढी नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाले आफैँ भूमिस्थ सेवा गर्न पाउने नियमानुसार २०७७ असोज ४ गते हिमालयलाई अनुमति दिएको थियो ।

हिमालयलाई अनुमति दिएपछि त्यसले निगमको मुख्य आम्दानी गुमेको भन्दै यसको आलोचना भएपछि अनुमति स्थगनको अवस्थामा थियो । अनुमति पाएको एक वर्षभित्र ग्राउन्ड ह्यान्डलिङका लागि आवश्यक पर्ने उपकरण खरिद गरी सेवा सुचारु गर्नुपर्ने भए पनि हिमालयले सो कार्य नगरेको भन्दै प्राधिकरणले हिमालयलाई दिएको अनुमति स्थगित गरेर निगमलाई जिम्मेवारी दिएको हो ।

प्राधिकरणका सूचना अघिकारी ज्ञानेन्द्र भुलका अनुसार निगमको वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राखी  राष्ट्रिय ध्वजावाहकको संरक्षण गर्नु राज्यको दायित्व भएकाले पछिल्लो निर्णय गरिएको हो ।


#नेवानि

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>