Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ पुष ०९ गते शनिबार

वाद्यवादन क्षेत्रका तिनवटै विद्यामा पहिलाे पट्क सप्ताहब्यापि प्रशिक्षण भीमदत्तमा हुँदै ।

कंचनपुरकाे भीमदत्तनगरमा पहिलाे पट्क 'माैलिक संस्कृति हुन हाम्रा पहिचान, बचाउनु छ सबै मिलि हाम्राे स्वाभिमान, भन्ने नाराका साथ वाद्यवादन क्षेत्रका तिनवटै विद्या नाच, गायन र वाद्यवादन कला सिकाउने भएका हुन ।

भिमदत्त नगरपालिका-१ स्थित शिखर एकेडमिमा शनिवार कार्यक्रमकाे उद्घाटन भएकाे छ । सास्कृतिक संस्थान स्थापनाकाे स्वर्ण महाेत्सव २०७९ का अवसरमा आयाेजित सप्ताहब्यापि कलाकार प्रशिक्षण कार्यशाला सुरु भएकाे छ ।

कार्यक्रम महाकालि साहित्य संगम र राष्ट्रिय नाचघर जमलकाे आयाेजना, सह आयाेजक राष्ट्रिय लाेक सास्कृतिक प्रतिष्ठान, विशेष सहयाेग भिमदत्त नगरपालिका र स्थानिय ब्यावथापक शिखर एकेडमि रहेकाे कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जाेशी, सुदूरपशचिम प्रज्ञा प्रतिषठानका उपकुलपति टियन जाेशी, भीमदत्त नगरपालीका- १ वडा अध्यक्ष आसेफ कुवर, कलकर्मि चिनाराम नेपाली र नाचघर जमलका प्रशिक्षक लगायतकाे सहभागिता रहेकाे छ ।


#कला

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>