कंचनपुरकाे तिलाचाैरमा भुवा भस्साे सिद्घ सामुदायिक सेवा समितिकाे आयाेजनामा शनिवार उद्घाटन भएकाे छ । सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जाेशी, सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जाेशी लगायत विभिन्न संस्थाका ब्यक्तिहरुकाे सहभागिता रहेकाे थियाे । यस्ताे छ कार्यक्रम भिडियाे
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया