Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष १२ गते मङ्गलबार

कंचनपुर स्वास्थ्य कार्यालयले स्थाई बन्ध्याकरण सेवा पालिका तहमा ८ दिन सम्म दियाे ।

कंचनपुर स्वास्थ्य कार्यालयले लगातार ८ दिन सम्म पालिका तहमा स्थाई बन्ध्याकरण सेवा दिएकाे छ ।

गाउँ र नगरपालिकाको समन्वयमा पुस ४ षते बाट  परिवार नियोजन स्थायी बन्ध्याकरण घुम्ती शिविर संचालन गरि कंचनपुरका बेलडाँडी, बेलाैरि, पुर्नवास, लालझाडी,कृष्णपुर, बेतकाेट, शुक्लफाटा र भिमदत्त नगरपालिकामा सेवा दिदै शिविर सम्पन्न गरेकाे छ ।

सबै पालिकामा गरेर जम्मा १सय ८१ सेवाग्राहिले सेवा लिएकामा मिनिल्याप १७२ र भ्यासेक्टाेमि सेवा ९ जनाले लिएकाे स्वास्थ्य कार्यालय कंचनपुरले जनाएकाे छ ।

बन्ध्याकरण सेवा लिन चाहेकाहरुले गाउँघरमानै सेवा पाउँदा सहज भएकाे लालझाडि- ५ का अध्यक्ष पहल बहादुर थापाले बताएका छन । अध्यक्ष थापाले स्वास्थ्य कार्यालयले गाउँमै आएर सेवा दिएकाेमा कार्यालयलाई धन्यवाद समेत दिएका छन ।

स्वास्थ्य कार्यालय कंचनपुरले स्थायी बन्ध्याकरण घुम्ती शिविर संचालनका लागी सम्बन्धित पालिका, स्वास्थ्य शाखा, स्वास्थ्य संस्थाहरु, महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका, स्वास्थ्यकर्मीहरुको समन्वय तथा सहयोगका लागि हार्दिक धन्यवाद तथा आभार समेत प्रकट गरेकाे छ ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>