Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
२०७८ कार्तिक २६ गते शुक्रबार

जनता समाजवादी पार्टी दोधाराचाँदनीको सिङ्गो नगर कमिटि समाजवादीमा समाहित भएको छ । नेकपा एकिकृत समाजवादी कञ्चनपुर निकट बिध्यार्थि संगठनका अध्यक्ष रमेश पन्तले दोधाराको सिङ्गो टिम समाजवादीमा समाहित भएको बताए । शुक्रबार एकिकृत समाजवादीका कञ्चनपुर अध्यक्ष जिवनराज थापा, क्षेत्र नम्बर

३का इन्चार्ज प्रकास रावल, एकिकृत समाजवादीका केन्द्रीय सल्लाहकार सदस्य प्रताव तिरुवा सहितका नेता कार्यकर्ताको उपस्थितिमा जनता समाजवादी पार्टी दोधाराचाँदनीका अध्यक्ष धर्मराज जोशी सहितको टिम समाजवादीमा समाहित भएको हो ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>