Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ पुष १४ गते बिहिबार

शुक्लफाँटामा प्रभावित जनताका माग पूरा नगरेर नदि उत्खनन् हुँदै ।


शुक्लफाँटामा प्रभावित जनताका माग पूरा नगरेर नदि उत्खनन् हुँदै ।

कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका ले नदिजन्य बस्तु उत्खननमा स्थानियकाे बिराेध देखिएकाे छ ।  नगरपालिका वडा ८ भएर बग्ने नदिकाे चुरे नजिककाे क्षेत्रमा बग्ने बनहरा, सुनवरा अनाैखि खाेलाहरुमा नदिजन्य बस्तु उत्खनन् गर्न नगरपालिकाले ठेक्का लगाएकाे छ ।

नदिहरुबाट बालुवा, गिट्टि, ढुङ्गा, ग्राभेल लगायत सामाग्रि उत्खनन् हुने गरेका छन ।

प्रभावित क्षेत्रका जनताको न्युनतम मागहरू  समेत पूरा नगरि नदिजन्य पदार्थको उत्खनन् सम्बन्धि ठेक्का दिनु गलत भएकाे भन्दै प्रक्रया राेक्न अथवा मागहरु पूरा गर्न भनेका छन ।

प्रभावित क्षेत्रका केही स्थानियले नाम नराख्ने शर्तमा जनताको माग पूरा नगरि जनताको उठिबास लगाउने कार्य निन्दनिय रहेकाे बताएका छन ।

स्थानिय प्रभावितले नदिजन्य पदार्थ उत्खनन क्षेत्र सम्म सडक तत्काल कालोपत्रे गर्नुपर्ने, प्रभावित क्षेत्रमा तटबन्ध गरिनुपर्ने, उत्खनन्काे रोयल्टि बाट प्राप्त रकमको कम्तीमा ५०% प्रभावित क्षेत्र को आर्थिक, सामाजिक र बातावरणिय प्रभाब नियन्त्रणकाे योजना निर्माण गरि खर्च गर्नुपर्ने,  सामुदायिक बनहरुले सँरक्षण गरिरहेको क्षेत्रमा उत्खनन हुने भएकोले प्रभावित सामुदायिक बनहरु र उपभोक्ता हरुको आर्थिक सामाजिक र बाताबरणिय क्षेत्रमा बजेट बिनियोजन गरि कार्यक्रम सञ्चालन गरिनुपर्ने र नदिजन्य पदार्थ ढुवानी रुटमा नियमित पानी छर्किने ब्यबस्था गरिनुपर्ने मागहरु बिहिबार अगाडि सारेका छन ।

यश सम्बन्धि शुक्लफाँटाका नगरप्रमुख रणबहादुर महरा संग बुझ्न वहाकाे माेवाईल नम्बर ९८४८७२३१८५ मा पटक पटक सम्पर्क गर्दा उठन सकेन भनेर नेटवर्कले जानकारि दियाे । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>