Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष १५ गते शुक्रबार

सुदूरपश्चिम प्रदेशसभाकाे सफथग्रहण आज, रावलले गराउने छन सफथ ।
फायल तस्बिर

सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले आज धनगढीमा शपथ ग्रहण गर्दैछन्।

शपथ ग्रहणको तयारी पूरा भएकाे छ । दिउँसो १ बजे प्रदेश प्रमुख देवराज जोशीले ज्येष्ठ सदस्य मानबहादुर रावललाई शपथ गराउने कार्यक्रम छ। त्यसपछि साढे १ मा रावलले ५२ सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनेछन्।

प्रदेशसभा सचिवालयले मातृभाषामा पनि पद तथा गोपनीयताको शपथ ग्रहण गराउने व्यवस्था गरेअनुसार ६ जनाले मातृभाषामा शपथ लिन नाम टिपाएका छन्।

नागरिक उन्मुक्तिका प्रत्यक्ष निर्वाचित ५ जना र नेपाली कांग्रेसकी एक जना समानुपातिक सांसद गिता चाैधरिले मातृभाषामा शपथग्रहण गर्न नाम टिपाएको सचिवालयले जनाएको छ।

सुदूरपश्चिममा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एसका ४, राप्रपाका १ र स्वतन्त्र १ गरी ५३ सांसद रहेका छन्।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>