Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
बेलाैरि
२०७९ पुष १६ गते शनिबार

बेलाैरिमा हतियार सहित डाकाकाे समूह प्रवेश गरेपछि, स्थानिय र सुरक्षाकर्मिकाे घेरा जारि, हतियार सहित तीन पक्राउ ।

कंचनपुरकाे बेलौरीमा केही दिन यता चोरी,डकैती र लुटपाट गर्ने भारतिय एक गिराेह पेस्ताेल सहित गएराति प्रहरीले पक्राउ गरेकाे छ ।

सिमावर्ति गाउँमा हतियार सहित केहिदिन अघि मात्रै लुटपाट गरि फरार भएका उनिहरू फेरि लुटपाट गर्न गाउँपसेपछि स्थानियकाे सहयाेगमा प्रहरीले घेराबन्दी हालेर एक पाेस्ताेल सहित ३ जनालाई बेलाैरी प्रहरीले पक्राउ गरेकाे हाे ।

ती मध्ये केही अझै नजिकैकाे उखुवारीमा लुकेर बसेका छन्, स्थानिय र प्रहरीले चारैतिर घेरा हालेर समात्ने प्रयासमा रहेकाे ईलाका प्रहरी कार्यालय बेलाैरीका प्रहरी निरिक्षक दान सिह भण्डारीले बताउनु भयाे ।

पक्राउ परेकाहरूकाे साथबाट एक थान पेस्तोल र त्यसमा लाग्ने गाेलि सहित नियन्त्रणमा लिएकाे प्रहरी निरिक्षक भण्डारीले बताए ।

बेलौरी-१ फटियामा लुटपाट आएका भारतिय डाकाकाे फरार गिरोहलाई स्थानीयले उखुबारीमा लुकेर बसेका डाँकाकाे समुहलाई प्रहरी, शसस्त्र प्रहरी र स्थानियले घेराबन्दीमा फेला पारेका छन् ।

पक्राउ गर्ने प्रयास भईरहेकाे प्रहरी निरिक्षक भण्डारीले बताउनु भयाे । उनले भने ” अहिले बाेल्न सक्ने अवस्था छैन, थप डाँकाकाे समुहलाई पक्राउ गर्न प्रयासका छाै ।”

अहिले पनि उखुबारीमा लुकेर बसेका फरार डाकाकाे समुह स्थानिय र प्रहरीकाे घेरामै छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>