Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ पुष १६ गते शनिबार

भारतका चाेर हतियार सहित नेपाल प्रवेश परे नेपाली सुरक्षाकर्मिकाे फेला ।
साङ्केतिक तस्बिर

भारतका नागरिक (चाेर) नेपालमा डाका चाेरि गर्न नेपाल प्रवेश गरि डाकागिरि गर्नलाग्दा पक्राउ परेका छन ।
पटक पटक जसाे कंचनपुरकाे बेलाैरि नगरपालिका सिमावर्त क्षेत्रमा चाेरिका घट्ना भैरहेकाेमा शनिवार बिहान तिर स्थानिय र सुरक्षाकर्मिकाे सहयाेगमा भारतिय चाेर पक्राउ परेका हुन ।

शनिवार बिहान (राति) बेलाैरि नगरपालिका वडा १ फटिया गाउँमा चाेरि गर्न आएका भारतिय डाका चाेर हतियार सहित डाका गर्न थाल्दा स्थानियले थाहा पाएपछि स्थानिय, प्रहरी र शसस्त्र प्रहरिले घेरा हालि १ जना प्रकाउ परेपछि क्रमश उखुबारिमा खाेजि गर्दै जादा थप २ जना हतियार सहित फेला परेका हुन ।

अरु थप डाका उखुबारिमा रहेकाेभनी प्रहरी खाेजि कार्यकार्यमा रहेकाे छ । पक्राउ पर्ने डाका चाेर भारत उत्तराखण्ड प्रदेशकाे लखिमपुर जिल्ला घरभएका  राजु ईद्रसि, मुज्जित बन्जारा, युसुफ बन्जार रहेकाे कंचनपुर प्रहरि प्रवक्ताले जनाएकाे छ ।

उखुबारि ठुलाे भएका कारण खाेजिमा समस्या भएकाे बताएको छ । थप जानकारि पत्रकार सम्मेलन बाट दिने प्रहरिले जनाएको छ ।  भारतले बेला बखत सुरक्षाका बिषय उठाएता पनि भारतबाट यसरी खुलेआम हतियार सहित नेिाल प्रवेश गर्ने समूह राेक्न नसकेकाे देखिन्छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>