Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०७९ पुष १७ गते आइतबार

दोधारा चाँदनीमा स्यालकाे आक्रमण ८ जना स्थानिय घाईते, यी हुन घाईते ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रमा वन्यजन्तुको आतंक बढेको छ । शनिवार अपरान्ह दोधारा चाँदनी नगरपालिका वडा नं. २ मा स्यालको आक्रमणबाट ८ जना घाईते भएका छन् ।

आक्रमणमा सरिता पुजारा, सिता पुजारा, माधवी धामी, प्रेम सिंह धामी, कलावती जोशी, बेलमती जोशी, कल्पना जोशी र सुनिता भाट घाईते भएको दोधारा चाँदनी– २ का वडाध्यक्ष पदम रावलले बताएका छन् ।

समाचार तयारपारुञ्जेल उनिहरुको उपचार प्राथमिक स्वास्थ्य केन्द्रमा भईरहेको थियो । उनिहरु मध्य सिता पुजारा, सरिता पुजारा र बेलमती जोशीलाई प्राथमिक स्वास्थ्य केन्द्ले रिफर गरेको छ् । घरनजिक घाँस काट्दै गर्दा बाटोमा हिड्दै गर्दा उनिहरु माथी स्यालले आक्रमण गरेको उनिहरुले बताएका छन् । स्थानिय तथा नेपाल प्रहरीहरुले अक्रमण गर्ने स्याललाई मारेको बताईएको छ् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>