जनमत पार्टीका अध्यक्ष सिके राउतले सप्तरीमाा प्रहरीले उजुरी लिन नमानेपछि गृहमन्त्री रवि लामिछानेलाई टेलिफोन गरेर जानकारी गराएका छन्। शनिबार साँझ सामाजिक सञ्जालमाफर्त आफूले पाएको गुनासोबारे गृहमन्त्रीलाई जानकारी गराइएको उनले बताएका छन्।
राउतले आफ्नो क्षेत्रका गुनासोको सम्बोधन गर्न कार्यालयमा गुनासो पेटिका राखेको जानकारी गराएका छन्। जसको सम्बोधन गर्नेक्रममा उनले सप्तरीमा महिला हिंसा र यातनाको दर बढ्दो देखिएको बताएका हुन्।
‘हिजो आफ्नो क्षेत्रका गुनासो सुन्ने क्रममा सप्तरीमा महिला हिंसा र यातनाको दर बढ्दो, र पीडित महिला कपाल खौरिदिएको पिडित महिला समेत) प्रहरीकहाँ हिम्मत गरेर जाँदा पनि प्रहरीले उजुरी लिन नमानेको विषय उठेकोले गृहमन्त्रीज्यूलाई सो बारेमा फोनमा अवगत गराएको छु,’ उनले भनेका छन्।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया