Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ पुष १७ गते आइतबार

भारतियहरु चाेरि गर्न पटक पटक नेपाल आउदा यसरी समात्याे प्रहरिले भिडियाे सहित । यस्ताबाट सचेत रहन प्रहरिकाे आग्रह ।

भारतका नागरिक नेपालमा डाका चाेरि गर्न नेपाल प्रवेश गरि डाकागिरि गर्न आउदा पक्राउ परेका आईतबार सार्वजनिक गरेकाे छ ।

पटक पटक जसाे कंचनपुरकाे बेलाैरि नगरपालिका सिमावर्त क्षेत्रमा चाेरिका घट्ना भैरहेकाेमा शनिवार बिहान तिर स्थानिय समेतकाे सहयाेगमा प्रहरिले डाकाहरु समातेर आज सार्वजनिक गरेकाे हाे ।

शनिवार बिहान (राति) बेलाैरि नगरपालिका वडा १ फटिया गाउँमा चाेरि गर्न आएका भारतिय डाका चाेर हतियार सहित प्रहरिले समातेर आज सार्वजनिक गरेकाे हाे ।

पक्राउ पर्ने डाका चाेर भारत उत्तराखण्ड प्रदेशकाे लखिमपुर जिल्ला घरभएका  राजु ईद्रसि, मुज्जित बन्जारा, युसुफ अलि रहेकाे र यिनिहरुसंग रहेका थप २ जनाकाे बारेमा सुचना रहेकाे र पक्रन आवश्यक तयारि गरिरहेकाे  कंचनपुर प्रहरिले बताएको छ ।
प्रहरिले यस्ता घट्ना बाट बच्न विभिन्न बहाना गरि घरहरुमा आउनेहरु संग सचेत रहन आग्रह समेत गरेकाे छ । भाैसि खरिद गर्न, भाडाकुडा मर्मत गर्ने, गर गहना, चुरापाेते, लुगाकपडा र कभाड लगायतकाे सामानकाे व्यापार गर्न घर सम्म आउने र सबै कुरा थाहा पाउँदा सहज रुपमा डाका चाेरि गर्न सक्ने भएकाले सचेत रहन आग्रह गरेकाे छ । यस्ताे डाका चाेरहरुकाे कथा भिडियाे ।


#भारतिय चाेर

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>