Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ पुष १८ गते सोमबार

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते संसदमा विश्वासकाे मत लिने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको पहिलो बैठक पुस २५ गते बस्दै छ । उनले २६ गतेको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् । 

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत उक्त दिन लिने संसद् सचिवालयलाई जानकारी गराइसकेका छन् । संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी गराएको पुष्टि गरे । 

“उहाँले २६ गते बस्ने बैठकको कार्यसूचीमा विश्वासको मत लिने कार्यक्रम राख्न सचिवालयलाई जानकारी गराउनुभएको छ,” प्रवक्ता पाण्डेले भने ।

सरकार बनाउँदा प्रचण्डले राष्ट्रपति समक्ष १६९ जनाको हस्ताक्षर बुझाएका छन् ।


#प्रचण्ड

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>