Samriddhipost
२०८१ जेठ ०५ गते शनिबार
झलारि
२०७९ पुष १९ गते मङ्गलबार

शुक्लफाँटा आगलागिमा दमकल समयमा नपुगेपछि वडा अध्यक्षकाे अनुभव यस्ताे रहयाे ।

कंचनपुरकाे शुक्लफाँटा नगरपालिका -३ मा स्थानियकाे घरमा बिद्युत सर्ट भई साेमबार आगलागि भएकाे छ । आगलागि पछि समयमा दमकल नपुग्दा स्थानियले आफै आगाे निभाई सकेपछि मात्र दमकल पुगेकाे शुकलफाटा-८ का अध्यक्ष वहादुर सिह महराले उल्लेख गरेका छन ।

महराले भने एडिबिले निर्माण गरेकाे बाटाेमा बैकल्पिक र आपतकालीन बाटाे नभएर बाटाेमा जाम हुदा कार्कि मेडिकल बाट दमकल फिर्ता आई झलारि खानेपानि ट्याङ्की बनसमिति भई घुमेर जादा १० मिनेटमा पुग्ने बाटाेमा ढिलागरि ४८ मिनेटमा दमलकल पुगेकाे बताए  ।

यत्तिमात्र भएन आगलागि क्षेत्रमा जाने बाटाे साढे  तीन मिटरकाे र बाटाेकाे माेड साढे चार मिटर मात्र हुदा झन धेरै समय लागेकाे बताए । अधयक्ष महराले भने संयाेगले गाउले मिलेर आगाे निभाउन सफल भए नभए ठुलाे नाेक्सानि हुन्थ्याे ।

अब उप्रान्त गाउका भित्रि बाटाे निर्माण गर्दा समेत ६ मिटर र माेडहरु ९ मिटर राख्न जरुरि देखियाे ईमरजेन्सि सेवामा बाटाेकाे भुमिका महत्तपुरण रहेछ ।


आज शुनपा-३ पिपलाडि पोखरि टोलमा बिद्धुत सर्ट भएर आगलागी भएको खबर प्राप्त हुनसाथ शुनपा कार्यालय बाट दमकलमा जाँदा । लामो समयसम्म adb रिण rudp निर्माता सडकमा आपतकालीन बैकल्पिक मार्ग नराख्नु, कार्की मेडिकल पुगेर फर्केर झलारि खानेपानी टङकि बन समिति झलारि पिपलाडि रोड भएर आगलागी क्षेत्रमा जाने अ.3.5 मिटर चौडाइ भएको बाटो टर्निङ बडा मुस्किलले 4.5 मिटर मा अगाडि बढदै गर्दा 10 मिनेटको बाटोमा कम्तिमा 48.50 मिनेट लाग्यो । दमकल पुग्दा सँयोगले गाउलेले आगो नियन्त्रणमा लिन सफल भएको ।

त्यसकारण बिपतको समयमा सामना गर्न पनि शुनपा बासि जनसमुदाय हरुले बिस्तार गर्न बाकी मुख्य तथा शाखा सडक हरु बिस्तार मा निशर्त र निस्वार्थ सहयोग गर्नुपर्ने र नगरपालिकाले बिपत ब्यबस्थापन प्रतिकार्य बिशेश युनिट तुरुन्त खडा गरि आबस्यक जनशक्ति यन्त्र उपकरण र स्रोत साधनको ब्यबस्थापन का साथ अगाडि बढन तत्काल अल्पकालीन र दिर्घकालिन कार्ययोजना निर्माण गरि तुरुन्त कार्यान्वयनमा ल्याउनु पर्ने अबस्था देखियो भनेर अनुभव साझागरेका छन ।


#आगलागी

प्रतिक्रिया