Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०७९ पुष २१ गते बिहिबार

दोधारा चाँदनीमा एक दिने निशुल्क आँखा शिविर संचालन हुने ।

दोधारा चाादनी नगरपालिकामा आँखा शिविर संचालन हुने भएको छ् । नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखा कार्यालयको आयोजनामा एक दिने आाखा जाँच तथा उपचार शिविर संचालन हुने भएको नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सदस्य तथा दोधारा चाँदनी– ७ का वडा सदस्य कमला उपाध्यायले जानकारी दिएका छन् ।

नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखा कार्यालयको आयोजना र दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोगमा एक दिने निशुल्क आँखा जाँच तथा उपचार लक्ष्मी माध्यमिक बिद्यालयमा आउदो शनिवार शिविर संचालन हुने नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सदस्य कमला उपाध्यायले बताएका छन् । जनतालाई घर दौलोमै स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्धेश्यका साथ आउदो शनिवार एक दिने निशुल्क आँखा शिविर संचालन गर्न लागिएको उनले बताएका छन् ।

शिविरमा लामो समय देखि आँखाको मोतिया विन्दु, जलबिन्दु तथा आाखामा मासु पलाएको लगाएत आँखाका समस्याको उपचार तथा परामर्श दिईने बताईएको छ् ।


#आँखा शिबिर

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>