Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ पुष २१ गते बिहिबार

वेलडाँडिकाे १२ औ हिउदे अधिवेशन सुरु ।

 बेलडाँडी गाउँपालिकाको १२ औं हिउँदे अधिवेशन बिहिबार सुरु भएको छ ।
बेलडाँडी गाउँ पालिकाको १२ औं गाउँसभाले आर्थिक बर्ष २०७८/०७९मा विनियोजित योजना कार्यक्रमहरूको प्रगति साथै चुनौतीका बारेमा समीक्षा गरिने जनाएको छ ।

पालिकाको सभाकक्षमा आयोजित १२ औं हिउँदे अधिवेशनमा जनप्रतिनिधि र सरोकारवाला निकायको सहभागिता रहेको छ ।आफ्नो कार्यकालमा पहिलो पटक पहिलेका बर्ष जस्तै यसपालि पनि हिउँदे अधिवेशन गर्न लागेको ।
बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिचन्द्र रानाले बताए ।

बेलडाँडी गाउँ पालिका भित्रको अहिले सम्मको विकासको अवस्था बजेटको खर्च विवरण कार्यक्रमको उपलब्धि काम गर्दाका समस्याहरूका बारेमा छलफल गरिने अध्यक्ष रानाले बताए ।
जनताका गुनासा हरु बारे १२ औं गाउँ सभामा छलफल हुने र योजनाहरू छिटो छरितो, पारदर्शी बनाउने बारे छलफल हुने अध्यक्ष रानाले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>