Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ पुष २१ गते बिहिबार

मन्दिर बाट घन्टि चाेरि गर्ने २ भारतिय प्रहरिकाे फन्दामा ।

कंचनपुरमा मन्दिरबाट घण्टी चोरीको आरोपमा दुई भारतिय नागरिक पक्राउ परेका छन् । दोधारा चाँदनी नगरपालीका– २ लठ्ठाघाटस्थित कमलशा मन्दिरबाट घण्टी चारी गरेको आरोपमा भारतकाे उत्तराखण्ड प्रदेशकाे उद्यमसिंह नगर घर भएका आरिप अन्सारी र  बब्लु अव्वासीलाई प्रहरीले पक्राउ गरेको छ् ।

मन्दिरबाट साना र मध्यम गरी २७ थान मन्दिरमा चढाएको घण्टी चोरी गरेको आरोपमा उनीहरु पक्राउ गरिएका छन् । स्थानियहरुले मन्दिरमा चढाएको घण्टी चोरी गरिरहेको भन्दै ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीलाई खबर गरेका थिए ।

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरि निरिक्षक अर्जुन सिंह साँउदको कमाण्डमा गएको टोलीले आरोपित भारतिय नागरिक आरिप अन्सारी र अव्वासीलाई पक्राउ गरि अनुसन्धान थालेको ईलाका प्रहरी कार्याल दोधारा चाँदनीले जनाएको छ ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रमा पुराना भाडा साट्ने, कवाड खरिद गर्ने लगायतका निहुमा भारतीयहरुले स्थानियहरुलाई ठगी गर्दै आएको बिगत धट्नाहरु बाट देखिएकाे छ ।


#घन्टि चाेरि

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>