Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०७९ पुष २२ गते शुक्रबार

अतिक्रमित सरकारी जग्गा खाली गराएर वडा कार्यालयको भवन निमार्ण कार्यमा जुटे वडा अध्यक्ष खत्री ।

वर्षौ देखि सािर्वजनिक अतित्रमित जग्गा खाली गराएर दोधारा चाँदनी– ५ का वडाध्यक्ष केशव खत्रीले वडा कार्यालय बनाउने भएका छन् । बिगत लामो समय देखि भाडामा वडा नं. ५ वडा कार्यालय संचालन हुदै आएको थियो । वडाको बिकास र काम गर्न सहजताको लागी वडाध्यक्ष खक्रीले बिगत लामो समय देखि अतित्रमित हुदै आएको सार्वजनिक जग्गामा वडा कार्यालय बनाउने सुरसार गरेका छन् ।

वडाको बिष्णु टोलमा वडाध्यक्षको पहलमा २ महिना अघि माक्रै अतित्रमित जग्गालाई छुट्याएर वडा कार्यालय बनाउने तयारी थालेका छन् । वडा कार्यालय स्थापना संगै कामकाज गर्न सहज हुने वडाबासीहरुले बिश्वास लिएका छन् । वडाध्यक्ष खक्री ३ महिना अघि देखि अतित्रमित जग्गा छुट्याएर वडा कार्यालयको भवन बनाउने कसरतमा रहेका हुन् । वडाध्यक्ष खत्रीले वडा कार्यालयको भवन निमार्ण गर्ने कार्यलाई तिब्रता दिदै आएको दोधारा चाँदनी नगरपालिका वडा नं. ५ वडा कार्यालयले जनाएको छ् ।

जग्गा नजिक रहेको मलेरिया नालामा तटबन्ध निमार्ण संगै जग्गालाई समथर बनाउने तथा स्थानियबासी संग सहकार्य कार्यलाई तदारुकताका साथ अघि बढाउदै आएको स्थानियहरुले बताएका छन् । वडाध्यक्ष केशव खत्रीको उक्त कार्यालाई स्थानियहरुले प्रशंसा गर्दै आएका छन् ।

आज दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले वडाध्यक्ष खत्रीको पहलमा निमार्ण गर्न लागिएको वडा कार्यालय जग्गाको स्थलगत अनुगमन गरेका छन् । मेयर लिम्बुले स्थानियबासीहरु संग समेत राय लिएका छन् । अतिक्रमित जग्गा खाली गराएर वडा कार्यालयको भवन निमार्ण गर्न पहल गरेका वडाध्यक्षलाई मेयर लिम्बुले धन्यबाद दिदै वडाबासीको राम्रो सहयोग देखिएको बताएका छन् ।

वडाध्यक्ष खत्रीले वडालाई समृद्धि बनाउन गर्दै आएको प्रयासलाई मेयर लिम्बुले खुलेरै प्रशंसा गरेका थिए । बिष्णु टोलमा झण्डै ५ कट्टा बढी जग्गामा वडा कार्यालयको भवन निमार्ण गर्न स्थानियबामसीहरुले वडाध्यक्षलाई सघाएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>