Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष २३ गते शनिबार

बेदकाेट नगरमा कृर्षि प्राबिधिक छनाैछ प्रकृया गलत भएकाे परिक्षार्थिकाे आराेप,  भएन सरकारकाे स्वीकृत कार्यविधि कार्यान्वयन ।

बेतकाेट नगरपालिकामा संघिय सरकारले स्वीकृत गरेकाे कार्यबिधि बिना कर्मचारि सर्टलिष्ट भएकाे परिक्षार्थिले आराेप लगाएका छन ।

संघिय सरकारले कृर्षि स्नातक गरेका प्राबिधिक कर्मचारि भर्ना गर्न  र परिचालन गर्न नेपाल सरकार मन्त्रिपरिषद बाट स्वीकृत गरि ०७९ साल सावन २३ गते कार्यबिधि तयार गरेकाे थियाे ।संघिय सरकारकाे अनुदानमा चल्ने कार्यक्रममा उक्त कार्यबिधि लत्याउदै नगरपालिकाले आफ्नै तरिकाले कर्मचारि छनाैट गर्न सर्ट लिष्ट गरेकाे छ ।
१७ जनाले आवेदन गरेकामा नगरपालिकाले ७ जनालाई मात्र लिखित परीक्षा दिन मिल्ने गरि शुक्रवार सुचि प्रकासन गरेकाे छ । यश सम्बन्धमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदमराज भट्ट संग समृद्धि पाेष्टले बुझ्दा वहाले कार्यबिधिमा नगरपालिका भित्रकाेलाई १० नम्बर, जिल्लाभित्रकाे लाई ५ नम्बर दिने कार्यबिधि भए बमाेजिम तीन जना निकाल्नु पर्नेमा नगरपालिका भित्रकाे ७ जना निस्किएकाे, कार्यबिधिकाे कारण बाहिर बाट काेहि पनि नपरेकाे बताएका छन ।

स्थानियलाई १० नम्बर, जिल्लाभित्रकाेलाई ५ नम्बर  थप दिने भएकाहरुका कारण , ३ जना पर्नुपर्नेमा बराबर नम्बर आउदा ७ जना परेका छन ।कार्यबिधि अनुसार नै नगरपालिका उमेदवार नपरेकाे बताएका छन ।

देशका अरु नगरपालिकामा समेत सरकारले ताेकेकाे कार्यबिधि अनुसार नै कर्मचारि भर्ना गरेका छन भने कंचनपुरका अरु स्थानिय तहमा समेत सरकारकै कारेयबिधि अनुसार कर्मचारि भर्ना भएकाे नगरपालिकाहरुले बताएका छन तर बेदकाेट नगरपालिमा भिन्नै तरिकाले सर्टलिष्ट भएकाे छ ।

स्थानियलाई थप नम्बर दिने कार्यबिधि कृर्षि प्राबिधिक नभई राेजगार संयाेजक लगायतमा रहेकाे थियाे । सर्टलिष्टमा नपरेका उमेदहरुले सरकारले ताेकेकाे कार्यबिधि बाहिर गएर आफ्ना मान्छे राख्न वा अन्य चलखेल गर्न आफुहरुलाई परीक्षा दिनबाट समेत राेकिएकाे बताएका छन ।
यस्ताे छ सर्टलिषणट शुचि र सरकारकाे कार्यबिधि ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>