जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदम बहादुर कलेलको निधन भएको छ। दुई साता अघि उपचारका लागि काठमाडौं गएका कलेलको शनिवार दिउँसो १ बजेतिर बीर अस्पतालमा निधन भएको हो।
उनी लामो समयदेखि कलेजो र मृगौलाको समस्या झेलिरहेका थिए। कलेजो र दुई वटै मृगौलाले काम गर्न छोडेपछि कलेलको मृत्यु भएको हो।
नेपाली कांग्रेसका तर्फबाट जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा निर्वाचित कलेल गौरीगंगा नगरपालिकाको मसुरीयाका स्थायी बासिन्दा थिए।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया