Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ पुष २३ गते शनिबार

दार्चुलाकाे ब्याँसबाट तुईन तर्ने क्रममा १ बालक बेपत्ता गाउले र प्रहरिलाई छैन पत्ताे ।
फायल तस्बिर

महाकाली नदीमा तुइनबाट खसेर एक १० वर्षीय बालक बेपत्ता भएका छन्।

व्यास गाउँपालिका–४ डोकटस्थित नेपाल बाट भारत जाने क्रममा कौनेणी तुइन तर्ने क्रममा खसेर बालक बेपत्ता भएका हुन्। यसबारे प्रहरी र स्थानीयबासिन्दा समेत बेखबर रहेको पाइएको छ।

नेपालबाट भारत जाने क्रममा तुइनबाट खसेर वेपत्ता भएका वडा नम्बर ४ डोकटका १० वर्षीय बालक दीपेन्द्र विष्ट ब्रहमस्थान आधारभुत बिद्यालय कक्षा ४ मा पढ्ने विद्यार्थि रहेकाे साेहि विद्यालयका शिक्षक नरेन्द्र प्रसाद भट्टले समृद्धि पाेष्टलाई बताएका छन । उनले भने विद्यालय बन्द छ यस्ताे खबर सुनिएकाे छ ।  जिल्ला प्रहरी कार्यालय दार्चुलाले यसबारे कुनै जानकारि नभएकाे बताएका छन । व्याँस गाउँपालिकाका प्रवक्ता उपेन्द्र धामीले बिहीबार बिहान भारततिर खर काट्न गएकी आमाको पछि गएका बालक तुइनबाट नदीमा खसेको खबर सुनेकाे तर गाउँमा फाेन सम्पर्क नेटवर्कका कारण हुन नसकेकाे बताएका छन ।

उक्त गाउका मानिस खर काटन भारततिर जाने चलन छ । सय मिटर माथि झोलुंगे पुल भएपनि सजिलोका लागि स्थानीयले त्यस क्षेत्रमा तुइन हाल्छन। त्यहीँबाट बालक खसेको जानकारी सुन्नमा आएकाे धामि बताउछन । समृद्धि पाेष्ले डाेकटका थुप्रै स्थानिय संग कुरा गर्न प्रयास गर्दापनि सम्पर्क हुन सकेकाे छैन ।


#तुइन

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>