Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
मसुरिया
घनश्याम पाैडेल
२०७९ पुष २३ गते शनिबार

वातावरण संरक्षण बहुउद्देश्यीय सहकारी संस्थाको संचालक तथा लेखा समिति निर्विरोध निर्वाचित ।

वातावरण संरक्षण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड गौरीगंगा नगरपालिका ८ को अध्यक्षमा फुल कुमारी मल्ल निर्विरोध निर्वाचित भएकी छिन् । सहकारीको १३ सदस्यीय संचालक समिति र  ३ सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक धनसिंह साउदले जानकारी दिनुभएको छ ।
संचालक समितिको उपाध्यक्षमा मेलाराम टेर्रा सचिवमा घनश्याम पौडेल, कोषाध्यक्षमा राजरानी देवी चौधरी र सदस्यहरुमा क्रमश रामशरण चौधरी, दुर्गा देवी ताडी, जितराम डगौरा थारु, कविता देवी चौधरी, बमेन्द्र बम, जगतराम थारु, रुपमनी देवी चौधरी, रमेश कुमार चौधरी र दयाशंकर चौधरी निर्वाचित भएका छन्  ।
लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा भोजराज जोशी  तथा सदस्यहरुमा राधाकृष्ण चौधरी र अमिषा देवी चौधरी निर्वाचित भएका छन् ।
यहि पुस १४ गते भएको साधारण सभाबाट समिति चयन हुन नसकेपछि निर्वाचन प्रक्रियामा गएको थियो ।  २३ गते शनिबार भएको उम्मेदवारीमा संचालक समिति र लेखा सुपरिवेक्षण समितिमा सोहि अनुसारको मात्र उम्मेदवारी परेको निर्वाचन संयोजक धनसिंह साउदले जानकारी दिनुभएको छ ।  गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिका कार्यक्षेत्र रहेको वातावरण संरक्षण बहुउद्देश्यीय सहकारी संस्थामा २५४१ जना सेयर सदस्य रहेका छन् ।


#सहकारि

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>