Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ पुष २४ गते आइतबार

तुईनबाट महाकालिमा खसेका बालककाे अहिले सम्म लागेकाे छैन पत्ताे, खाेजिकार्य जारि ।
फायल तस्बिर

तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका ब्यास ४ दार्चुलाका १० बर्षीय दिपेन्द्र बिष्टको खोजी कार्य जारी रहेको छ । गएको बिहीबार व्याँस गाउँपालिका –४ डोकटस्थित नेपाल भारत सिमाकाे अस्थायी तुइनबाट खसेर बिष्ट बेपत्ता भएका थिए । 

बिष्टकी आमा घाँस काट्नका लागि तुइन तरेर भारततिर गएका बेला उनकै पछि लागेर गएका १० बर्षीय बिष्ट तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका थिए । प्रहरीलाई भने घटनाका बिषयमा आइतबार सम्म संचारकर्मिहरुले साेद्धा सम्म जानकारी थिएन। जानकारि पाएपछि जिल्ला प्रहरी कार्यालयले प्राप्त हुनासाथ प्रहरी टोली खोजीका लागि खटिएको बताएको छ ।

महाकालीमा बेपत्ता भएका बिष्टको खोजीका लागि सुनसेरा प्रहरीचौकीबाट प्रहरीको टोली खटाइएको छ । तर अहिले सम्म बिष्ट फेला परेका छैनन् ।  स्थानीयहरुले वारीपारी जानका लागि व्याँस गाउँपालिका ४ डोकटमा अस्थायी तुइन निर्माण गरेका छन् ।

तुइनबाट बर्षेनी नागरिकले अकालमै ज्यान गुमाउनुपरेपनि राज्यको ध्यान भने जान सकेको छैन् ।


#तुईन

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>