Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ पुष २५ गते सोमबार

सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्री एमाले संसदिय दलका नेता रावल हुने ।

नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिँह रावल सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने भएका छन्। कञ्चनपुर घरभएका नेता रावल सत्ता सझेदारी दलविच सहमति भईपछि सुदूरपश्चिमका मुख्य मन्त्री बन्ने भएका हुन ।

सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमती भएको जनाईएकाे छ। पहिले एमालेले प्रदेश सरकारको नेतृत्व गर्ने छ।

सुदूरपश्चिम प्रदेश एमालेको भागमा परेको नेकपा एमाले प्रदेश कमिटिले जनाएको छ। एमाले प्रदेश कमिटिका अनुसार सुदूरपश्चिममा पहिलो चरणमा एमालेको भागमा  मुख्यमन्त्री हुनेछ।

एमाले संसदीय दलको नेता रावल सुदूरपश्चिमको साढे २ वर्षका लागि मुख्यमन्त्री हुनेछन्। माओवादीले दोस्रो चरणमा मुख्यमन्त्री पाउनेछ।

माओवादीका दलका नेता खगराज भट्ट साढे २ वर्षपछि सुदूरपश्चिमको मुख्यमन्त्री हुने छन। एमाले संसदीय दलका नेता रावलका अनुसार सुदूरपश्चिम एमालेको भागमा परेपनि औपचारीक्ता बाँकी छ।

सुदूरपश्चिम र वागमती प्रदेशमा एमाले र माओवादीले आलोपालो प्रदेश सरकारकोे नेतृत्व गर्ने भएको हो। सुदूरपश्चिममा पहिले एमालेले नेतृत्व गर्ने छ, भने वागमतीमा पहिले माओवादी र त्यसपछि एमालेले नेतृत्व गर्नेछ। कर्णालिमा पुरै समय माओवादिले नेतृत्व गर्ने छ । प्रदेश १ मा एमालेका नेता मुख्यमन्त्री भैसकेका छन ।


#मुख्यमन्त्रि

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>