वेदकोट नगरपालिकाले साेमबार नगरपालिकाको १२ औं हिउँदे अधिबेशन एक कार्यक्रमका बिच सम्पन्न गरेको पालिकाले जनाएको छ ।
नगरपालिकाको समग्र बिकासका लागि योजना छनौट/पहिचान, समिक्षा लगायत विभिन्न ऐन पारित गरिनुका साथै आज सम्म कार्यपालिकाले गरेका निर्णय समेत सभाले पारित गरेको पालिकाले जनाएको छ ।
बेदकोट नगरपालिकाले स्थानीय स्वास्थ्य सेवा ऐन २०७९,स्थानीय संघ सस्था दर्ता तथा नियमम ऐन २०७९, बेदकोट बहु प्राबिधिक शिक्षालय सन्चालन तथा ब्यबस्थापन ऐन , २०७९ र नगर प्रहरी ऐन , २०७९ पारित गर्दै हिउँदे अधिवेशन सम्पन्न गरेको छ ।
नगर प्रमुख भोजराज बोहराको सभापतित्वमा नगर सभा सदस्यहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया