Samriddhipost
२०८१ असोज ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ पुष २७ गते बुधबार

सुदूरपश्चिम लाेकसेवाले खाेल्याे २१३ जना कर्मचारि भर्नाकाे बिज्ञापन ।

लोक सेवा आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले २१३ जना कर्मचारी मागसहित विज्ञापन खोलेको छ।

आयोगको धनगढी कार्यालयले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौं तहका विभिन्न सेवा समुहका प्राविधिक तर्फका पदहरुको लागि कर्मचारी माग गरेको हो।

विज्ञापनमा दरखास्त दिने मिति माघ १७ गते सम्म कायम गरिएको छ। दोब्बर दस्तुर तिरेर भने माघ २४ गते सम्म आवेदन दिन सकिने छ।


#लाेकसेवा

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>